युनाईटेड सिमेन्ट्सले फेरी ल्यायो “१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा” योजना

५ बर्ष अगाडि

 

काठमाडौं, भाद्र ७ । आफ्ना ग्राहकबर्गलाई लक्षित गरी युनाईटेड सिमेन्टले विशेष योजना ल्याएको छ, जस अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ ।
यो भन्दा अगाडि पनि आङ्खना ग्राहकहरुलाई प्रोत्साहन गर्न यूनाइटेड सिमेन्ट्ले यहि योजना ल्याएको थियो । समस्त ग्राहकहरुको साथ ममता तथा विश्वासको सम्मान स्वरुप फेरी यो योजना ग्राहकहरु मा“झ समर्पण गरिएको कम्पनीले जनाएको छ  । 
के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको छ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ प¥ुयाउने छ  भन्ने कम्पनीको दावी छ ।
ललितपुरको लेले स्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा ङ्खयाक्टी« 
रहेको यस यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी निरन्तर रुपमा आङ्खनो गा्रहकबर्ग माझ वितरण गरिरहने प्रतिबद्धता जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया