एनसेल टावरमा बम विष्फोट

४ बर्ष अगाडि

सर्लाहीको एनसेलको टावरमा बम विष्फोट भएको छ । 
गयराति  लालबन्दी नगरपालिका-१६ परवानिपुरस्थित एनसेलको टावरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी कार्यालयले जनाएको छ ।

बम विष्फोटको ठूलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  टावरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

विष्फोटमा विप्लप समूहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया