कारोबारको तेस्रो घण्टा : ९ अंकले उकालो लाग्दा ८७ करोडको कारोबार

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा ९।७४ अंकले उकालो लागेको छ ।

नेप्से परीसूचक तेस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ उक्त अंकको हारहारीमा उकालो लागेको हो।

आज १३००.६२को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा १३०९।७४ को बिन्दुमा पुगेको छ । आज ११ बजे  १३००.६२ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.७० प्रतिशतले बढेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमूह  बढे्का छन् ।

त्यस्तै, अहिलो कारोबार भइरहेका १७५  कम्पनीको २३ लाख २ हजार  कित्ता  शेयर किन बेच हुदाँ ८७ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया