पर्यटन बोर्डमा नयाँ सीइओ , लुक्लाका पर्यटन व्यवसायी  रेग्मी नियुक्त

४ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । 

पर्यटन बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया