सुनको भाउ बढौँ

५ बर्ष अगाडि

साताको पहिलो दिन आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर  ५६ हजार ६००  रुपैयाँ रहेको छ । अघिल्लो दिन ५६ हजारमा सुनको कारोबार भएको थियो । तेजावी सुन ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
आज  चाँदी प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको ।

५ बर्ष अगाडि

प्रतिक्रिया