नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो

४ बर्ष अगाडि

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । 

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया