आज सुनको भाउ कति ??

५ बर्ष अगाडि

आज सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । हिजो ५६ हजार ६०० मा कारोबार भएको सुन आज बढेर   ५६ हजार ८००  रुपैयाँ कारोबार भएको हो । 
यस्तै आज  तेजावी सुन भने ५६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाचँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै  चाँदी आज प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया