अब गुगलको आफ्नै तथ्यांक विश्लेषण गर्ने कम्पनी , साढे २ अर्बमा किन्याे लुकर

४ बर्ष अगाडि

अमेरिकी तथ्यांक विश्लेषण गर्ने कम्पनी लुकर गुगलले किनेको छ । 

गुगलले २.६ अर्ब अमेरिकी डलरमा किनेर गुगल क्लाउडको पार्टका रूपमा राखिएको घोषणा गरेको छ।

डेटा एनालिटिक्स स्टार्टप कम्पनी लुकरले बिजनेस इन्टेलिजेन्टको काम गरिरहेको छ । 

लुकर लिएसँगै गुगलले बहुआयामिक क्लाउड सेवालाई झनै बलियो बनाएको छ।

सन् २०११ मा स्थापना भएको लुकरमा ३० करोड डलर लगानी भएको छ। २०१८ मा यो कम्पनीको मूल्यांकन १ अर्ब ६० करोड डलर भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया