‘सुबिसु क्यान इन्फोटेक अफर’

४ बर्ष अगाडि

काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । 

यस अफर अन्र्तगत सेवा ग्राहीले २५ एमवीपएएस इन्टरनेट र फुल एचडी प्याकेज २७५ प्लस च्यानल, ९५ प्लस एसडी मात्र २६ सय ५४ मै प्राप्त गर्नु हुने  छ । जसमा जडान शुल्क देखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ । यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष  अफर रहेको छ ।

६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया