कानुनमन्त्री बन्दै शिवमाया तुम्बाहाङ्फे , ३ बजे शपथ

४ बर्ष अगाडि

पूर्व उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्री बन्ने पक्का भएको छ ।

श्रोतका अनुसार आज कानुनमन्त्रीको रुपमा दिउसो ३ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया