१४ सय बिन्दमा पुग्दा नेप्सेमा ठूलो घटबढ, दुई घण्टामा १ अर्ब माथिको कारोबार

४ बर्ष अगाडि

आज १४ सय बिन्दुको यात्रा तय गरेको नेप्सेमा ठूलो घटबढ देखीएको छ ।

कारोबार सुरु भएको १५ मिनेट मै १८ अंकको हारहारीका उकालो लागेर १४१६ बिन्दुमा पुगेको परिसूचक त्यसको २६ मिनेटमा पुन २० अंकको हारहारीमा ओरालो लागेको हो ।

त्यस्तै, आज नेप्से परिस्रूचक कारोबारको दुई घन्टामा २.५८ अंकले उकालो लागेको छ । 

आज बिहान ११ बजे १३९८.२४ को बिन्दुबाट सुरु भएको कारोबार दुई घन्टाको अवधी सम्म आउदाँ १४००.८० को बिन्दुमा पुगेको छ ।

त्यस्तै, अहिले कारोबार भइरहेको १७० कम्पनीको २६ लाख ३० हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ४ करोड बराबरको कारोबार भएको छ 

४ बर्ष अगाडि

प्रतिक्रिया