झिनो अंकले बढ्यो नेप्से,कारोबार भने २ अर्ब बढि

४ बर्ष अगाडि

आजको कारोबारका दिन नेप्से परिसुचक झिनो अकंले उकालो लागेको   छ । आज नेप्से अन्तिम समय सम्म आउदाँ परिसुचक ०.८९  अंकले बढेको हो ।

आज १४ सय बिन्दुको यात्रा तय गरेको नेप्सेमा ठूलो घटबढ देखीएको थियो ।कारोबार सुरु भएको १५ मिनेट मै १८ अंकको हारहारीका उकालो लागेर १४१६ बिन्दुमा पुगेको परिसूचक त्यसको २६ मिनेटमा पुन २० अंकको हारहारीमा ओरालो लागेको थियो।

कारोबार सुरु भएको १५ मिनेट मै १८ अंकको हारहारीका उकालो लागेर १४१६ बिन्दुमा पुगेको परिसूचक त्यसको २६ मिनेटमा पुन २० अंकको हारहारीमा ओरालो लागेको हो ।

आज विहान ११ बजे १३९८.२४ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १३९९.१३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ परिसुचक पनि  १.०३ अंकले उकालो  लागेको छ ।

आज कारोबारमा आएका १२ उपसमूह मध्य ४ उपसमुह मात्र बढे्का छन् । त्यस्तै आज कारोबार भएका १८० कम्पनीको ५४ लाख ३४ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ११ करोड बराबरको कारोबार भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया