प्रधानमन्त्रीको मुटुमा समस्या, शिक्षण अस्पत्ताल भर्ना

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएको छ । 

मंगलबार बेलुकापख मुटुमा समस्या देखिएपछि साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । 

अस्पताल स्रोतका अनुसार उनको अहिले क्याथ ल्यावमा विभिन्न परिक्षण भैरहेको छ । 

लामो समयदेखि मृगौलाको डायलसिस गर्दै आएका  प्रधानमन्त्री ओलीको मुटुमा के समस्या देखिएको हो भन्नेबारे भने परिक्षणपछि मात्र जानकारी हुने चिकित्सकहरुले बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया