विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बुधबारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ५० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ । 

बुधबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५२  पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२  रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ४८ पैसा रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया