विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको भाउ बढ्यो

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बिहीबार शुक्रबारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ४० पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४९पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ । 

शुक्रबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३  रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ८८ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया