कोरोना भाइरस प्रकोपका कारण २ हजार २ सय ३६ मानिसको मृत्यु

४ बर्ष अगाडि

चीनमा कोरोना भाइरस प्रकोपका कारण मृत्यु हुनेको संख्या २ हजार २३६ पुगेको छ ।  

अन्तराष्ट्रीय समाचार माध्यमहरुका अनुसार गएको २४ घण्टामा मात्रै ११८ जनाको मृत्यु भएको छ । 

त्यस्तै, अहिले सम्ममा कोरोना प्रकोपका कारण मृत्यु हुनेको संख्या ७५ हजार ६ सय ८५ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया