भाजुरत्न इन्जिनियरीङ एण्ड सेल्स लिमिटेडले बोलायो साधारण सभा

४ बर्ष अगाडि

भाजुरत्न इन्जिनियरीङ एण्ड सेल्स लिमिटेडले आफ्नो एकाईसौँ साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आवको नाफा नोक्सान तथा बिविध विषयमा छलफल तथा निर्णय पारित गर्नैका लागी साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा फागुन २७ गते  मङगलबार बिहान ११ बजे  ज्योती भवन कान्तिपथ काठमाण्डौमा हुनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया