एनआरएन लघुवित्तले बोलायो प्रथम साधारण सभा,यस्ता छन प्रस्तावहरु

४ बर्ष अगाडि

एनआरएन लघुवित्त वित्तिय संस्थाले आफ्नो प्रथम साधारण सभा बोलाएको छ ।

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने सम्बन्धी निर्णय गर्न प्रथम साधारण सभा  बोलाएको हो ।

कम्पनीको साधारण सभा फागुन १६ गते शुक्रबार बिहान ११ बजे होटल साथी प्रा।ली धनगढी कैलालीमा हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया