नेप्सेको कारोबारमा नयाँ इतिहास

४ बर्ष अगाडि

आज अत्याधिक अंकले बढिरेको नेप्सेले कारोबार रकममा नयाँ इतिहास बनाएको छ । आज साताको पहिलो दिन  चौथो घण्टा चलिरहदाँ ३ अर्ब ४ करोड बराबरको कारोबार भएको हो । 

जुन नेप्सेको इतिहास मै पहिलो पटक धेरै कारोबार हो । अहिले सम्ममा ७१ लाख कित्ता शेयर खरिद  बिक्री भइसकेका छन् ।

आज १४३४.५७ को बिन्दु बाट कारोबार सुरु भएको थियो भने यो समय सम्म आउदाँ नेप्से ६४.९३ अंकले बढेर १४९९.१० को बिन्दुमा पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया