ङादी ग्रुप पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

आज नेप्सेमा सुचिकृत ङादी ग्रुप पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि फागुन १५ गते बिहीबार बुकक्लोज गर्नेछ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव पारित हुनेछ ।

गत फागुन १ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।कम्पनीको साधारण सभा फागुन २७ गते हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया