एभरेष्ट बैंकमा लुटपाट

५ बर्ष अगाडि

बुटवलको  बुटवलको एभरेष्ट बैंकमा लुटपाट भएको छ । विपी चौकमा रहेको सो बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको आज बिहान १० बजेट र ५ मिनेट जाँदा एक जना व्यक्तिको २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो । बैंक भित्रै बाट रकम लुटिएको छ  ।

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेर को हुन र ,कहाँका हुन् ? भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया