सोमबार सुनको भाउ कति ?

५ बर्ष अगाडि

सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेर  ५७ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५७ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया