कारोबारको तेस्रो घण्टामा उकालो लाग्यो नेप्से

४ बर्ष अगाडि

नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक तेस्रो घण्टा सम्म आइपुग्दा ३.६५ अंकले बढेको छ ।

आज १२६९.०८६ को बिन्दुबाट सुरु भएको नेप्से २ बजेसम्म आइपुग्दा १२७३.१७ को बिन्दुमा आइपुगेको छ ।

त्यस्तै नेप्से परिसुचक कारोबारको तेस्रो घण्टा सम्म आइपुग्दा ०.२९ प्रतिशतले बढेको छ ।

अहिले सम्म कारोबार भएका ५३ कम्पनीहरुले १९ हजार ६ सय  बराबरको कित्ता खरिद बिक्री गर्दा ७४ लाख ६७ हजार रुपैया बराबरको कारोबार भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया