आजको विनिमयदर, कति छ डलरको मुल्य

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.२८ रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य भने १२१.६८ रुपैयाँ रहेको छ ।
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यस्तो छः

४ बर्ष अगाडि

प्रतिक्रिया