कोरोनाका कारण अमेरिकामा एकै दिन १९ सय ३४  को मृत्यु

४ बर्ष अगाडि

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण  १९ सय ३४ को मृत्यु भएको छ ।

यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । 

हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया