ट्विटर मालिकले कोरोना कोषमा १ अर्ब अमेरिकी डलर सहयोग गर्ने

४ बर्ष अगाडि

सामाजिक सञ्जाल ट्विटरका मालिक जैक डोरसीले कोरोना महामारी विरुद्ध लड्नका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएका छन् । उनले कोभिड १९ राहत कोषमा सो रकम दिने घोषणा गरेका हुन् । 

पेमेन्ट एप स्क्वेयरका समेत मालिक डोरसीले दान गर्न लागेको यो राशि उनको कुल सम्पत्तिको २८ प्रतिशत हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया