नविल बैंकको आज ४३ शाखा खुल्ला

४ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नविल बैंकले बैंंकले बुधबार (आज)  बिभिन्न ठाउँका ४३ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई नै शाखा खुल्ला गरेको छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।

यी हुन नविल बैंकका आज खुल्ला हुने शाखा

४ बर्ष अगाडि

प्रतिक्रिया