प्रभु बैंकका यी शाखा आज खुल्ला रहने

४ बर्ष अगाडि

कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै गरीएको लकडाउन समय अबधी थपिए सगैँ प्रभु बैंक लिमिटेडले आज बुधवार बाट बिभिन्न ठाउँका ३२ शाखा खुल्ला गरेको छ ।

हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये ३२ ओटा शाखा ११ बजेदेखि खुल्ला गर्नैछ ।

 उक्त शाखा १ बजेसम्म खुल्ने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया