एनएमबी बैंकद्वारा १०० थान पिपिई हस्तान्तरण

३ बर्ष अगाडि

जनकपुर । कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश नम्बर २ को सरकारलाई १ सय थान पिपिई हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस संक्रमणको आशंका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका बिरामीलाई चेकजाँच गर्नका लागि अत्यावश्यक पीपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झा सहितको टोलीले आज बिहान मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो ।

 एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एकसय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर  रहेका छन्

३ बर्ष अगाडि

प्रतिक्रिया