आज प्रभु बैंकको ४५ शाखा खुल्ला

४ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंक बैंंकले बिहीबार (आज) बिभिन्न ठाउँका ४५ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई  ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ । 
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।
 

यी हुन् बैंकका आज खुल्ला हुने शाखा


 

४ बर्ष अगाडि

प्रतिक्रिया