माछापुछ्रे बैंकको आज ४७ शाखा खुल्ला, कुन कुन शाखा खुल्दै छन् ?

३ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै माछापुछ्रे बैंककले बिहीबार (आज)  बिभिन्न ठाउँका ४७ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज बिभिन्न शाखालाई १० र ११ बजेदेखि १२ र १  बजेसम्म खुल्ला गर्ने बताएको छ । 
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो । 

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरु

३ बर्ष अगाडि

प्रतिक्रिया