बैंक अफ काठमाडौंको आज ३१ शाखा खुल्ला, कुन कुन शाखा खुल्दै छन् ?

३ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै बैंक अफ काठमाडौंले बिहीबार (आज)  बिभिन्न ठाउँका ३१ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज बिभिन्न शाखालाई  ११ बजेदेखि १  बजेसम्म खुल्ला गर्ने बताएको छ । 
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो । 
यस्तै, बैंकले आज पदेश ७ को एक्सटेन्सन काउन्टर (भाजनी)९ बजेदेखि ११ बजेसम्म खुल्ला गर्ने बताएको छ । यस्तै, प्रदेश ३ को एनओसी थानकोट काउन्टर ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बैंकको भनाइ छ ।

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरु

३ बर्ष अगाडि

प्रतिक्रिया