नेपाल इन्भेष्टमेन्ट बैंकको आज ४६ शाखा खुल्ला, काठमाडौं उपत्यकामा कति ?

४ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले बिहीबार (आज)  बिभिन्न ठाउँका ४६ शाखा खुल्ला गरेको छ । यस्तै, काठमाडौं उपत्यकामा छुट्टै ९ शाखा कार्यलय खोल्ने बैंको भनाइ छ । 
उपत्यका बाहिरको शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ला हुनेछन् भने काठमाडौं उपत्यका शाखा १० बजेदेखि १ बजेसम्म खुल्ला गरिने बैंकको भनाइ छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।
काठमाडौंमा आज दरवार मार्ग, त्रिपुश्वेर, चावहिल लगायतका ठाउँका शाखा आज खुल्ला हुने बैंकको भनाइ छ । 

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरु

४ बर्ष अगाडि

प्रतिक्रिया