एनएमबी बैंकको आज यी शाखाहरु खुल्ने

४ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै एनएमबी बैंकले बिहीबार (आज)  बिभिन्न ठाउँका ५५ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई ११ बजेदेखि १  बजेसम्म खुल्ला गर्ने बताएको छ । 
हालकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।
यी हुन बैंकले आज खुल्ला गर्ने शाखाः

४ बर्ष अगाडि

प्रतिक्रिया