लकडाउनमा पनि नेपाल बैंकको १३८ शाखा खुल्ला, कुन प्रदेशमा कति शाखा खुल्ला ?

४ बर्ष अगाडि

काठमाडौं – लकडाउनमा पनि नेपाल बैंकले आज मुलुकभरका १३८ ओटा शाखा कार्यलय खुल्ला गरेको छ । लकगडाउनमा अन्य बैंकहरुले अन्यन्त न्यून संख्यामा शाखा कार्यलयहरु सञ्चालन गरेका छन् । 
तर, नेपाल बैंकले सातै प्रेदशमा हुने गरि १३८ शाखा  आज खुल्ला गरेको छ । 
बैंकले प्रदेश नम्बर १ सबैभन्दा बढी ३० शाखा कार्यलय खुल्ला गरेको छ । यस्तै, बागमती प्रदेशमा २९ शाखा र प्रदेश नम्बर ५ मा २७ शाखा खुल्ला गर्ने बैंकको भनाइ छ । यस्तै, प्रदेश नम्बर २ मा १६, गण्डकी प्रदेशमा १८, कर्णालीमा ८ र सुदुरपश्चिम प्रदेशमा ५ शाखा खुल्ला गरिने बैंकले एक सुचना जारी गर्दै जानकारी दिएको छ । 

यी हुन आज खुल्ने शाखा कार्यलयहरु

४ बर्ष अगाडि

प्रतिक्रिया