दक्षिण कोरियाले कामदारको भिसा थप्यो

३ बर्ष अगाडि

दक्षिण कोरियाली सरकारले भिसा सकिन लागेको विदेशीलाई थप ९० दिनको भिसा थप गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण धेरै देशका नागरिक फर्कन नसक्ने भएकाले यस्तो निर्णय गरिएको कोरियाली कानुन मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले मे ३१ सम्म ६० हजारभन्द्या बढी विदेशीको भिसा सकिने भएपनि स्वतः ९० दिन बस्न सक्ने जनाएको छ । यो सँगै कोरियामा कार्यरत नेपाली पनि लाभान्वित भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।  
 

३ बर्ष अगाडि

प्रतिक्रिया