एकाएक प्रचण्ड किन पुगे ककनी ?

५ बर्ष अगाडि

नुवाकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पर्यटकीयस्थल ककनी पुगेका छन् । 

नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको जानकारी दिए । 
आजको रात होटलमा बिताएर उनी मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ । 
आइतबार मात्रै प्रचण्ड दिल्लीको ४ दिने भ्रमण सकेर फर्किएका थिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया