दसै तिहारमा साल्ट ट्रेडिङले सस्तोमा खाद्य बस्तु बेच्ने

५ बर्ष अगाडि

काठमाडौं– साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ । त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको लिमिटेडले जनाएको छ । 
लिमिटेडले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
बुधबार भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले आम जनतलाई गुणस्तरीय समान सुपथ मुल्यमा विक्री गर्दै आएको बताइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया