पहिलोे दिनमै नेप्से २ घण्टा नपुग्दै कारोबार बन्द , २५ अंकले गरीबट

३ बर्ष अगाडि

कारोबारको पहिलोे दिन नेप्से २ घण्टा नपुग्दै बन्द भएको छ। 

११ बजे  १२५१.४५ को बिन्दुबाट सुरु भएको कारोबार पहिलो घण्टामा घटेर  १२२९.२९ को बिन्दुमा पुगेको थियो ।  

बजार खुलेको करिव डेढ घण्टा अथर्त १२ बजेर २३ मिनेट जाँदा नेप्से सूचक २.०२ प्रतिशतले घटेको छ ।

यस अवधिमा नेप्से परिसूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा पुगि  आजको लागी कारोबार बन्द भएको छ । त्यस्तै १० करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ भने कारोबारमा आएका सबै कम्पनीको शेयरमुल्य घटेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया