संविधान संशोधनको विषयमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच छलफल हुर्दै

३ बर्ष अगाडि

सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बुढानिलकण्ठमा छलफल भइरहेको छ ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ । सोही संशोधनमा मधेशी लगायत अन्य समुदायल माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल हुन लागेको बताइएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया