कोराना भाइरस चीनबाट आएको नराम्रो उपहारः राष्ट्रपति ट्रम्प

३ बर्ष अगाडि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनबाट आएको नराम्रो भएको बताएका छन् । उनले ट्वीट गर्दै विश्वभरका लागि नै उक्त भाइरस चीनबाट आएको नराम्रो उपहार भएको बताए छन् । 
साथै, यो अझै अगाडि बढने उनको भनाइ छ । जुन अत्यन्त नराम्रो भएको उनी बताउछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया