विजय र विकासलाई एसियन रेफ्रीको अनुमती

५ बर्ष अगाडि

काठमाडौं : नेपाल भलिबल संघका राष्ट्रिय रेफ्रिद्धय विजय केसी र विकाश गुरुङले एशियन अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेडमा उतीर्ण गरेका छन् । एशियन भलिबल महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारमा नेपालकातर्फ बाट सहभागि भएका केसी र गुरुङले रेफ्रि कोर्स उतीर्ण गरेका हुन् । थाइल्यान्डमा भदौ २० देखि संचालन भएका रेफ्री कोर्षबाट सफलता प्राप्त गरेका  दुवैले एशियामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा रेफ्रिीको भूमिका निभाउन पाउने छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया