नेपालमा थप १३ जनामा कोरोना संक्रमण , आजमात्रै २३९ जनामा संक्रमण पुष्टि

३ बर्ष अगाडि

 नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसहित नेपालमा सोमबार एकैदिन २३९ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि सोमबार नै २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो।

यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया