समाजवादी पार्टी र राजपा द्धारा संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता

३ बर्ष अगाडि

राष्ट्रिय जनता पार्टीका र समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् ।

सोमबार राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको संविधानका विभिन्न २३ वटा धारा संसोधनको माग गर्दै संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया