खान्न खान्न लोकचार खान लाए माना चार’

जेठ २१, २०७७ | आजको अर्थ
ajaako_artha

केही समय अगाडी सम्म कलाकारलाई टिकटकले सस्तो बनाइदिएको भन्दै टिकटकमा नआउने घोषणा गरेकी थिइन् । फिल्म नचल्नुमा टिकटकमा कलाकार बाक्लै देखिनु पनि एक कारण रहेको उनको ठम्याइ थियो ।

तर, यसो भनेको वर्ष दिन बित्न नपाउँदै वर्षाले टिकटक ज्वाइन गरेको जानकारी गराइन्, त्यो पनि फेसबूक लाइभमै आएर । तर, अहिले भने बर्षाको टिकटकमा भ्याइनभ्याइ छ ,दिनकै भिडियो बनाउन लागि पर्छिन् । हाल बर्षाको टिकटकमा ३२९०० फलोवोर्स र ३९२००० भन्दा बढी लाइक छ ।

पहिला कलाकारलाई टिकटकले सस्तो बनाइदिएको भन्ने बर्षा लाई अहिले ‘खान्न खान्न लोकचार खान लाए माना चार’ यो उखान चरीतार्थ भएको छ ।

लकडाउनको फुर्सदमा टिकटक हेर्दै जाँदा रमाइलो लागेपछि आफूलाई पनि यो प्लेटफर्ममा आउन रहर लागेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८