खान्न खान्न लोकचार खान लाए माना चार’

३ बर्ष अगाडि

केही समय अगाडी सम्म कलाकारलाई टिकटकले सस्तो बनाइदिएको भन्दै टिकटकमा नआउने घोषणा गरेकी थिइन् । फिल्म नचल्नुमा टिकटकमा कलाकार बाक्लै देखिनु पनि एक कारण रहेको उनको ठम्याइ थियो ।

तर, यसो भनेको वर्ष दिन बित्न नपाउँदै वर्षाले टिकटक ज्वाइन गरेको जानकारी गराइन्, त्यो पनि फेसबूक लाइभमै आएर । तर, अहिले भने बर्षाको टिकटकमा भ्याइनभ्याइ छ ,दिनकै भिडियो बनाउन लागि पर्छिन् । हाल बर्षाको टिकटकमा ३२९०० फलोवोर्स र ३९२००० भन्दा बढी लाइक छ ।

पहिला कलाकारलाई टिकटकले सस्तो बनाइदिएको भन्ने बर्षा लाई अहिले ‘खान्न खान्न लोकचार खान लाए माना चार’ यो उखान चरीतार्थ भएको छ ।

लकडाउनको फुर्सदमा टिकटक हेर्दै जाँदा रमाइलो लागेपछि आफूलाई पनि यो प्लेटफर्ममा आउन रहर लागेको उनको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया