मेगा बैंकका ७७ शाखा खुल्ला रहने

३ बर्ष अगाडि

लडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले बिहिबार  आफ्ना ७७ शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

No photo description available.

३ बर्ष अगाडि

प्रतिक्रिया