कर्णाली प्रदेशमा एकैदिन बिहीबार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

३ बर्ष अगाडि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एकैदिन बिहीबार १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

संक्रमितमध्ये दैलेखका १०५ जना रहेका छन् भने मुगुका १ जना रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया