यस्तो छ आजको विनिमयदर

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१.२३ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२०.६३ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।। 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

३ बर्ष अगाडि

प्रतिक्रिया