नेपाल इन्भेष्टमेन्ट बैंकको आज ५३ शाखा खुला रहने

३ बर्ष अगाडि

लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रवाार आफ्ना ५३ शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका १३ सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

३ बर्ष अगाडि

प्रतिक्रिया