लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भेट दिएनन्

५ बर्ष अगाडि

काठमाडौं–मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन्  ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत भेट पनि दिएका छैनन् । 

गत २१ भदौमा पोखरामा भएको मुख्यमन्त्रीको भेलामा केन्द्र सरकारले बजेट र अधिकार कम दिएको निश्कर्ष निकालिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया